पूर्व सचिव डा. मानबहादुर बि.के.को पुस्तक ‘राज्य समावेशीता र विषम यात्रा’ विमोचन
3 weeks ago
96
काठमाडौं : नेपाल सरकारका पूर्व सचिव डा. मानबहादुर बि.के.द्वारा लिखित ‘राज्य समावेशीता र विषम यात्रा’ नामक पुस्तक शनिबार राजधानीमा एक विशेष समारोहका बीच विमोचन गरिएको छ।
राष्ट्रिय दलित कर्मचारी समाज नेपालले आयोजना गरेको उक्त विमोचन कार्यक्रममा