प्युठानमा आकस्मिक बाढीले बगाएका दाजुभाइ मृत भेटिए

2 weeks ago 105

३ असार, प्युठान । प्युठानको नौबहिनी गाउँपालिका–५ काँटेमा विद्यालयबाट घर फर्कने क्रममा भेलले बगाएका दाजुभाइ नै मृत फेला परेका छन् । मंगलबार दिउँसो आएको आकस्मिक भेलमा परेका स्थानीय मिलन खत्री र बिमल खत्रीको शव फेला परेको प्रहरीले जनाएको छ । जनता प्र...

पुरा समाचार पढ्नुहोस