काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिरामी परेपछि ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना भएका छन्। विगत तीन दिनदेखि सामान्य रुघाखोकी र ज्वरो आएका कारण उनी यसअघि आयोजित गणतन्त्र दिवसको कार्यक्रममा समेत सहभागी हुन सकेका...