काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ राष्ट्रिय सभाबाट सर्वसम्मत रूपमा पारित भएको छ। प्रतिनिधि सभाबाट सन्देशसहित आएको उक्त विधेयक आइतबार बसेको राष्ट्रिय सभाको बैठकले कुनै मतभेद बिना स्वीकृत गरेको हो। बैठकमा सांसदहरूले नि...