काठमाडौँ। प्रतिनिधि सभा बैठक आज पनि अवरुद्ध भएको छ। बैठक प्रारम्भ हुनासाथ विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएपछि संसदीय कामकारबाही प्रभावित भएको हो। सभामुख डीपी अर्यालले बैठक सञ्चालनको घोषणा गरेलगत्तै विपक्षी सांसदहरूले विरोध जनाएका थिए। त्यसपछि ...