प्रतिनिधि सभाको बैठक स्थगित, शनिबार बस्ने

1 week ago 99
काठमाडौं । प्रतिनिधि सभाको आजका लागि निर्धारित बैठक स्थगित भएको छ ।  संघीय संसदका महासचिव पदमप्रसाद पाण्डेयले जारी गरेको सूचनामा बैठक यही असार १३ गते शनिबारका लागि सरेको जनाइएको छ । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभाको नियमावली, २०८३ को नियम ६ क...
पुरा समाचार पढ्नुहोस