काठमाडाैं। प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद बैठक आह्वान गरेका छन्। अहिले साढे दश बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा तय गरिएको यस बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, प्रशासनिक निर्णयहरू र जनसरोकारका विविध विषयमा छलफल...