काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नं. ११ बबरमहलस्थित प्रभु बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन केन्द्रीय विभाग, कीर्तिपुरलाई डिजिटल बोर्ड हस्तान्तरण गरेको छ। शिक्षा क्षेत्रमा आधुन...