प्रलोभनको पासोमा कोशी : डिजिटल ठगीले लुट्दै बचत, बढ्दै साइबर अपराध

3 days ago 90
विराटनगर । कोशी प्रदेशमा डिजिटल प्रविधिको दुरुपयोग गर्दै हुने साइबर ठगीका घटना तीव्र रूपमा बढिरहेका छन्। घरमै बसेर सजिलै पैसा कमाउने, अनलाइन टास्क पूरा गर्दा आम्दानी हुने, क्रिप्टोमा लगानी गर्दा रकम दोब्बर हुने वा सस्तोमा सामान
पुरा समाचार पढ्नुहोस