प्रविधिमैत्री शिक्षाले फेरिँदै शिवसताक्षीका सामुदायिक विद्यालय

4 days ago 132
झापा :  एक दशकअघिसम्म भौतिक पूर्वाधार अभाव, विद्यार्थी पलायन र गुणस्तरसम्बन्धी प्रश्नसँग जुधिरहेका शिवसताक्षी नगरपालिकाका सामुदायिक विद्यालय अहिले नयाँ स्वरूपमा देखिन थालेका छन्। विद्यालय भवनदेखि कक्षाकोठाको वातावरण, सूचना प्रविधिको प्रयोगदेखि शैक्षि...
पुरा समाचार पढ्नुहोस