प्रहरी ब्युरोको कर्मचारी भन्दै लुटपाट गर्ने दुई जना पक्राउ, ब्राउन सुगर पनि बरामद
3 weeks ago
32
झापा: आफूहरू नेपाल प्रहरीको ब्युरोमा कार्यरत रहेको भन्दै सर्वसाधारणलाई धम्क्याएर लुटपाट गर्ने कार्यमा संलग्न रहेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा मेचीनगर नगरपालिका–६ साठीबिघा निवासी ३३ वर्षीय प्रलाद कार्की र सोही वडाको ...