फिफा विश्वकप : नर्वेसँग सेनेगल ३-२ गोलले पराजित

1 week ago 39
काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गतको खेलमा नर्वेले सेनेगललाई पराजित गरेको छ ।  न्युयोर्क-न्युजर्सी रंगशालामा भएको खेलमा नर्वेले सेनेगललाई ३-२ ले पराजित गरेको हो । खेलको पहिलो हाफमै १-० को अग्रता बनाएको थियो । ४३औं मिनेटमा मार्कस पेडरसनले गोल गर्दै...
पुरा समाचार पढ्नुहोस