फिफा विश्वकप : पाराग्वेसँग जर्मनी पेनाल्टी सुटआउटमा पराजित
5 days ago
65
काठमाडौं : फिफा विश्वकप २०२६ अन्तर्गतको खेलमा पाराग्वेसँग पराजित हुँदै जर्मनी प्रतियोगिताबाट बाहिरिएको छ ।
मंगलबार भएको खेलमा पाराग्वेका जुलियो एन्सिसोले ४२औँ मिनेटमा हेडमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।
जर्मनीका काइ हाभट्र्जले खेल...