फिफा विश्वकप २०२६ : उद्घाटन खेलमै तीन रातो कार्ड

3 weeks ago 69
काठमाडौँ : फिफा विश्वकप फुटबल–२०२६ को उद्घाटन खेलमै तीन खेलाडीले रातो कार्ड पाएका छन्। मेक्सिको सिटीस्थित रङ्गशालामा गएराति सम्पन्न उद्घाटन खेलमा घरेलु टोली मेक्सिकोले दक्षिण अफ्रिकालाई २–० गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुआत गरेको ...
पुरा समाचार पढ्नुहोस