बचत फिर्ता गराउनकै लागि कानुनी गाँठा फुकाउन पर्ने भएकाले संशोधन ल्याएका हौं : मन्त्री रावल

15 hours ago 188
काठमाडौं। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले सहकारी पीडितको बचत रकम यथाशीघ्र फिर्ता गराउने उद्देश्यका साथ सहकारी ऐन संशोधन गरिएको बताएकी छन्। राष्ट्रिय सभाको शनिबारको बैठकमा प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘सहकारी (पहिल...
पुरा समाचार पढ्नुहोस