काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट तर्जुमा गर्ने प्रक्रिया अन्तर्गत नेपाल राष्ट्र बैंकले सरकारलाई मुलुकको पछिल्लो आर्थिक तथा वित्तीय अवस्था समेटिएको विस्तृत समीक्षा तिवेदन बुझाएको छ। सोमबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच...