बजेटमा फेरि छुट्यो विराटनगर, कोशी प्रदेशका पूर्वाधार, ऊर्जा र पर्यटन परियोजना भने प्राथमिकतामा

5 days ago 37

विराटनगर । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सार्वजनिक गरेको बजेटमा कोशी प्रदेशका सडक, ऊर्जा, पर्यटन, शहरी पूर्वाधार तथा खेलकुद क्षेत्रका विभिन्न योजनालाई प्राथमिकतामा राखेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले २१ खर्ब २४ अर्ब ३४ करोड रुप...

पुरा समाचार पढ्नुहोस