काठमाडौँ । नेपाल आयल निगमको रिक्त नेतृत्व सम्हाल्न उपप्रबन्ध निर्देशक दीपक बराललाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सोमबार निर्णय गर्दै अर्को व्यवस्था नभएसम्मका लागि बराललाई निगमको प्रमुख कार्य...