बागमती विश्वविद्यालयको ऐतिहासिक फड्को: परीक्षा सकिएको एक हप्तामै नतिजा सार्वजनिक

4 days ago 147
बागमती। बागमती विश्वविद्यालयले आफ्नो परीक्षा प्रणालीमा आमूल परिवर्तन गर्दै एक उदाहरणीय कार्य गरेको छ। विश्वविद्यालयले आफूअन्तर्गत सञ्चालित तीनवटा संकायको पहिलो सेमेष्टरको परीक्षा सकिएको मात्र एक हप्ता अर्थात् सातौँ दिनभित्र आज नतिजा प्रकाशित गरेको छ।...
पुरा समाचार पढ्नुहोस