बाढीले एक जना महिलाको मृत्यु, छ जना घाइते

1 hour ago 303

डोल्पा । डोल्पाको जगदुल्ला गाउँपालिका–५ गैरीगाउँमा शनिबार राति आएको बाढीले एक जना महिलाको मृत्यु भएको छ । छ जना घाइते भएका छन् । घाइते हुनेमा पनि पाँच जना महिला छन् । निरन्तरको वर्षापछि धुलाखोला र आसपासका खहरेमा आएको हिलोमिश्रित बाढी गाउँमा पसेर म...

पुरा समाचार पढ्नुहोस