बालेन नआएपछि कांग्रेसले बहिष्कार गर्‍यो राज्य व्यवस्था तथा सुशासन समितिको बैठक

3 weeks ago 61

वैशाख २८ ,काठमाडौं ।
नेपाली कांग्रेसले प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बहिष्कार गरेको छ।

प्रधानमन्त्री बालेन साह बैठकमा उपस्थित नभएपछि कांग्रेसले असन्तुष्टि जनाउँदै बैठक बहिष्कार गरेको हो...

पुरा समाचार पढ्नुहोस