बिराट मेडिकल कलेजमा यूरोलोजी, एन्ड्रोलोजी एण्ड रेनल ट्रान्सप्लान्टको छुट्टै वार्ड सञ्चालनमा

3 weeks ago 72

विराटनगर । बिराट मेडिकल कलेज टिचिङ अस्पतालमा यूरोलोजी, एन्ड्रोलोजी एण्ड रेनल ट्रान्सप्लान्ट विभागको छुट्टै वार्ड औपचारिक रूपमा सञ्चालनमा आएको छ। बिहीबार अस्पतालको पाँचौं तल्लामा एक विशेष कार्यक्रमबीच सो वार्डको शुभारम्भ गरिएको हो...

पुरा समाचार पढ्नुहोस