बीमा सुधारको लागि स्वास्थ्य बीमा ऐन संशोधन हुन्छ :मन्त्री मेहेता

2 weeks ago 47

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले स्वास्थ्य बीमा ऐन संशोधन गरिने बताएकी छिन् । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा मन्त्रालयको वार्षिक बजेट तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले आधार...

पुरा समाचार पढ्नुहोस