बेलायतको निर्वाचनमा नेपालीको उचाइ: रानाभाट दम्पतीसहित आधा दर्जन बढी नेपाली मूलका उम्मेदवार विजयी

3 weeks ago 115
लन्डन। बेलायतमा हालै सम्पन्न स्थानीय निर्वाचनमा नेपाली मूलका उम्मेदवारहरूले उल्लेख्य सफलता हासिल गरेका छन्। लन्डनको रोयल ग्रीनबीच बरोअन्तर्गत ‘प्लमस्टेड एन्ड ग्लिन्डन’ वार्डबाट लेबर पार्टीका तर्फबाट पूर्वमेयर जित रानाभाट पुनः काउन्सिलरमा निर्वाचित भए...
पुरा समाचार पढ्नुहोस