ब्रेक फेल हुँदा कालिगण्डकी करिडोरमा क्रेन दुर्घटना, छ जना घाइते
3 weeks ago
129
मध्यविन्दु : नवलपरासी (बर्दघाट सुस्तापूर्व) को गैँडाकोट नगरपालिका–४ रानीतालस्थित कालिगण्डकी करिडोर सडकखण्डमा ब्रेक फेल भएर क्रेन दुर्घटना हुँदा चालकसहित छ जना घाइते भएका छन्।
बुधबार राति ढोडेनीबाट गैँडाकोटतर्फ आउँदै गरेको लु १ क ४४३७ नम्बरको क्रे...