काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो भारत भ्रमणबारे राजनीतिक दलहरूलाई जानकारी गराएका छन् । सोमवार सिंहदरवारमा सर्वदलीय बैठक राखेर उनले आफ्नो भ्रमणबारे जानकारी गराएका हुन् । लामिछानेले यही जेठ १८ गतेदेखि पाँच द...