भारत भ्रमणले नेपाल–भारत सहकार्यलाई नयाँ उचाइमा पुर्याउने आधार तयार गर्यो : परराष्ट्रमन्त्री खनाल

3 weeks ago 61

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले आफ्नो हालैको भारत भ्रमणले नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउने आधार तयार गरेको बताएका छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा भ्रमणबारे जानकारी गराउँदै उनले उक्त भ्रमणले नेपालको सन्तुलित र ...

पुरा समाचार पढ्नुहोस