भारतको सीमा नेपालले मिचेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिप्रति कांग्रेसको आपत्ति

3 days ago 32
काठमाडौं । भारतको सीमा नेपालले मिचेको भन्ने प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिप्रति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आपत्ति जनाएको छ । प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले नेपालले पन...
पुरा समाचार पढ्नुहोस