भारतबाट विराटनगर आएका २४ वर्षीय युवकको मृत्यु, प्रहरीले थाल्यो अनुसन्धान

3 weeks ago 377
विराटनगर । विराटनगरस्थित एक होटेलमा बसेका भारतका एक युवकको मृत्यु भएपछि प्रहरीले घटनाबारे अनुसन्धान थालेको छ । मृतक भारतको बिहार राज्यस्थित सहरसा निवासी २४ वर्षीय प्रिन्स कुमार रहेको प्रहरीले जनाएको छ । मोरङ प्रहरीका अनुसार प्रिन्स
पुरा समाचार पढ्नुहोस