भारतले औद्योगिक उत्पादन निर्यात रोकेको भन्दै विराटनगरका उद्योगीद्वारा सरकारसँग गुहार

1 day ago 126

विराटनगर । भारत सरकारले नेपालका कुनै पनि उद्योगलाई बिआईएसको नयाँ अनुमति नदिनू र पाएका उद्योगको पनि नवीकरण नगर्नू भन्ने अनौपचारिक आदेश दिएपछि नेपालका उद्योग सकसमा परेका छन् । भारतले तीन महिनायता अघोषित रूपमा नेपालका उत्पादनको बिआइए...

पुरा समाचार पढ्नुहोस