भारतीय अवरोधका कारण असार १ गतेदेखि चिया उद्योग बन्द गर्ने उद्योगीको चेतावनी
3 weeks ago
34
इलाम : नेपाली चिया निर्यातमा भारतले पटक–पटक अवरोध सिर्जना गरेको भन्दै चिया उद्योगीहरूले आगामी असार १ गतेदेखि देशभरका चिया उद्योग बन्द गर्ने चेतावनी दिएका छन्।
नेपाल सरकार तथा सम्बन्धित निकायले समस्या समाधानका लागि प्रभावकारी पहल नगरेको