भारतीय वायुसेनाको विमान दुर्घटना,पाइलटसहित ५ जनाको मृत्यु
3 weeks ago
52
गुवाहाटी : भारतको असम राज्यस्थित जोरहाटको रौरिया सैन्य विमानस्थल (एयरबेस) मा शनिबार बिहान करिब १० बजे अवतरणका क्रममा भारतीय वायुसेनाको एक मालवाहक विमान दुर्घटनाग्रस्त भएको छ।
दुर्घटनामा पाइलटसहित पाँच सैनिकको मृत्यु भएको छ भने एक सह–पाइलट घाइते