भारी वर्षाको पूर्वानुमानपछि झापामा उच्च सतर्कता, बाढी प्रभावित क्षेत्रमा तयारी तीव्र

5 days ago 83
भद्रपुर : जल तथा मौसम विज्ञान विभागले असार १६ र १७ गते पूर्वी तराईसहित देशका विभिन्न क्षेत्रमा भारीदेखि धेरै भारी वर्षाको पूर्वानुमान गरेपछि जिल्ला प्रशासन कार्यालय झापाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। प्रशासनले सोमबार विज्ञप्ति
पुरा समाचार पढ्नुहोस