‘भिजिट भिसा’ दुरुपयोग नियन्त्रणका लागि कडाइ गर्न  प्रधानमन्त्री शाहको निर्देशन 

3 days ago 33
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले ‘भिजिट भिसा’ प्रणालीको दुरुपयोग रोक्न सम्बन्धित निकायलाई कडा निर्देशन दिइएको जानकारी दिएका छन्। आइतबार प्रतिनिधि सभा बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुश्बु ओलीले उठाएको प्रश्नको जवाफ दिने क...
पुरा समाचार पढ्नुहोस