भीमेश्वरमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा एकको मृत्यु, दुई गम्भीर
3 weeks ago
47
काठमाडौँ : दोलखाको भीमेश्वर नगरपालिका–५ स्थित पिपलबोट नजिक दुई मोटरसाइकल आपसमा ठोक्किँदा एक युवाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक कमलकुमार लुङ्गेलीका अनुसार शुक्रबार राति भएको