भेनेजुएला भूकम्पमा परी १४ सय जनाको मृत्यु

1 week ago 136

काठमाडौं । भेनेजुएलामा गएको भूकम्पमा परी कम्तीमा एक हजार ४३० जनाको मृत्यु भएको छ । सरकारी अधिकारीहरूका अनुसार भूकम्पमा ज्यान गुमाउनेहरूको संख्या १४ सय ३० पुगेको हो । राहत तथा उद्धार टोलीहरू अझै पनि भग्नावशेषमा फसेकाहरूको खोजी तथा उद्धारमा जुटिरहेक...

पुरा समाचार पढ्नुहोस