भोलिदेखि कोशी प्रदेशमा भारी वर्षाको सम्भावना

6 days ago 98

विराटनगर । केही दिनदेखि कमजोर बनेको मनसुन अबको सातादेखि सक्रिय हुने भएको छ। जल तथा मौसम विज्ञान विभागले मङ्गलबारपछि देशका विभिन्न क्षेत्रमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको जनाएको छ। मौसमविद् रोजन लामिछानेका अनुसार सोमबारदेखि मनसुन क्रमशः...

पुरा समाचार पढ्नुहोस