भौतिक पूर्वाधार मन्त्रालयबाट झापाको बाह्रदशीमा ३३ करोडभन्दा बढी बजेट
3 weeks ago
60
झापा : झापाको बाह्रदशी गाउँपालिकामा नेपाल सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत पुल, सडक तथा आवास निर्माणका विभिन्न योजनामा ३३ करोड रुपैयाँभन्दा बढी बजेट विनियोजन भएको छ ।
गाउँपालिकाका विभिन्न वडालाई जोड्ने पुल, सडक स्तरोन्नति तथा सुरक्षि...