भौतिक र डिजिटल कनेक्टिभिटी नेपालको विकासको प्राथमिकता : रघुवीर महासेठ

22 hours ago 187

२० असार, काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव रघुवीर महासेठले नेपालको समुन्नति र विकासका लागि भौतिक तथा डिजिटल कनेक्टिभिटी, कृषिको आधुनिकीकरण र औद्योगिक विस्तार अपरिहार्य रहेको बताएका छन् । ‘चिनियाँ कम्युनिष्ट पार्टीको १०५ वर्ष : ऐतिहासिक अनुभव र...

पुरा समाचार पढ्नुहोस