भ्रष्टाचार अन्त्य गर्ने गरी सरकारले काम गरिरहेको प्रधानमन्त्री शाहको दाबी 

3 days ago 41
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सरकारले पहिलो वर्ष सुशासनको वर्षको रूपमा काम गर्ने बताएका छन् । बेथिति हटाउने, भ्रष्टाचार निर्मूल गर्ने काममा सरकार लागिपरेको उनले बताए।  प्रतिनिधि सभा बैठकमा सांसदहरुले उठाएका जिज्ञासाको आइतबार जवाफ दिँदै प्र...
पुरा समाचार पढ्नुहोस