मध्यविन्दु (नवलपरासी)। मध्यविन्दु नगरपालिकाले फोहर व्यवस्थापनलाई आम्दानीको स्रोतमा परिणत गर्दै नमुना कार्य गरेको छ। नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा रहेको यो नगरपालिकाले घरघरबाट सङ्कलन गरिएको जैविक फोहरलाई प्रशोधन गरी मल उत्पादन गर्दै आएको छ। गण्डकी...