मनसुन कमजोर, तीन प्रदेशका केही ठाउँमा वर्षा, तराईका केही क्षेत्रमा तातो हावा

1 week ago 147
काठमाडौँ : हाल कोशी, मधेस र बागमती प्रदेशका सबै भू–भाग, गण्डकी प्रदेशका केही क्षेत्र तथा लुम्बिनी प्रदेशको पूर्वी भागमा मनसुनी वायुको प्रभाव रहेको छ । देशका बाँकी भू–भागमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको जल
पुरा समाचार पढ्नुहोस