मन्त्रिपरिषद् बैठक : राष्ट्रपतिबाट हुने सम्बोधनको मस्यौदालाई स्वीकृत

3 weeks ago 105
काठमाडौं। मन्त्रिपरिषद्को बैठकले आगामी वैशाख २८ गते संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पाैडेलबाट हुने सम्बोधनको मस्यौदालाई स्वीकृत गर्ने निर्णय गरेको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले नेपालको संविधानको...
पुरा समाचार पढ्नुहोस