काठमाडौँ । रास्वपाका प्रवक्ता मनीष झाले महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। सोमबार पत्रकारहरूसँगको कुराकानीमा उनले महामन्त्रीमा प्रतिस्पर्धा गर्ने बताएका हुन् । ‘जसरी मिडियामा चर्चा आएको छ त्यो स्वीकारोक्तिका साथ आएको छ । जुन दाबी र अपेक...