काठमाडौं : माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो मोबाइल बैंकिङ एप्लिकेसन ‘एमबीएल एम–स्मार्ट’मार्फत नेपाल–भारत–नेपाल रियल टाइम क्रस बोर्डर ट्रान्सफर सेवा सञ्चालनमा ल्याएको छ।
बैंकका अनुसार यस नवीन सेवामार्फत नेपाल र भारतबीच सुरक्षित, सहज तथा तत्काल व्य...