‘माछी मार्न जाऊँ न दाजै कालापानीमा’ गायक विधान ९ वर्षपछि ‘पलेँटी’ मा

1 week ago 42

काठमाडौं । अंग्रेजी महिनाको अन्तिम सप्ताहान्त नेपालयको ‘आर’शालामा आयोजना हुँदै आएको साङ्गीतिक कार्यक्रम ‘पलेँटी’मा यसपटक गायक विधान श्रेष्ठ प्रस्तुत हुने भएका छन् । विधानले आजभन्दा ९ वर्ष पहिले पनि यस मञ्चमा आफ्नो प्रस्तुति दिएका थिए । कालिकास्थान...

पुरा समाचार पढ्नुहोस