काठमाडौं । ओपनएआईले च्याटजीपीटीका लागि नयाँ सेफ्टी फिचर ‘ट्रस्टेड कन्ट्याक्ट’ रोलआउट गरेको छ । यो फिचर विशेष गरी १८ वर्षभन्दा माथिका प्रयोगकर्ताहरूको मानसिक सुरक्षालाई ध्यानमा राखेर तयार गरिएको हो । यस फिचरमार्फत प्रयोगकर्ताले कुनै भरोसायोग्य व्यक्ति...