मुगुको मुर्माटपमा टेलिकमको फोरजी सेवा सुरू

4 days ago 87
मुर्माटपमा फोरजी सेवा विस्तार भएसँगै पर्यटक, स्थानीय बासिन्दा तथा पदयात्रीहरूले उच्च गतिको मोबाइल इन्टरनेट सेवाको सहज उपयोग गर्न सक्ने विश्वास कम्पनीले लिएको छ।
पुरा समाचार पढ्नुहोस