काठमाडौं। हाल नेपालको कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण भूभाग, गण्डकी प्रदेशको अधिकांश भूभाग तथा लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रमा मनसुनी वायुको प्रभाव रहेको छ। देशका अन्य बाँकी भूभागमा भने पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव देखिएको छ। म...