झापा : झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले उपभोक्ताको अधिकार संरक्षण तथा स्वस्थ बजार व्यवस्थापनका लागि व्यवसायीहरूले वस्तुको मूल्य सूची र अधिकतम खुद्रा मूल्य ९एमआरपी० स्पष्ट रूपमा राख्नुपर्ने बताएका छन् ।
बिर्तामोड उद्योग वाणिज्य संघले मंग...